Month: May 2020

महालक्ष्मी मन्दिरमा व्यापक सतर्कता–सामाजिक दूरीमा दर्शन–घण्टा बजाउन नपाइने

–नारायण लिँखा देवान ललितपुर। ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिरमा पनि अत्यन्त सुरक्षा रणनीति अपनाएको छ। भक्तजनहरुलाई सामाजिक दूरी कायम गरेर सिमित…

कोरोनाको कहर विषयमा इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको मन्त्रीसंग भिडियो कन्फरेन्स

इजरायल। कोरोनाको कहर विषयमा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग अन्तरक्रिया भएको छ। परारष्ट्र मन्त्री ज्ञवालीको अलावा परराष्ट्र सचिव, खाडी क्षेत्रका मुलुकहरुस्थित नेपाली नियोगका महामहिम…

साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हत्या–इजरायलस्थित नेपाली राजदूतावासको गम्भीर ध्यानाकर्षण

इजरायल । हालै साईप्रसमा सामान्य विवादपछिको आवेशपूर्ण वारदातमा रत्ननगर–११, चितवन, नेपाल स्थायी ठेगाना भएका हाल साईप्रसको सिटी युनिटी कलेजमा अध्ययनरत विद्यार्थी विवेक अमगाईको हत्या भएको छ। यस दुःखद घटनाप्रति इजरायलस्थित…

भक्तपुरको दुवाकोट र शंखघर चोक आसपास क्षेत्र सिल–कोरोना संक्रमित हुने प्रहरी जवान र नर्स

काठमाडौं। भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ। मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको…

लकडाउनको ५१ औं दिनपुग्दा कोरोना कहरको खतरनाक घण्टी

–श्याम स्मृत काठमाडौं। विश्वभर महामारीको रुपमा आतंक मच्चाइरहेको कोरोनाभाइरसको संक्रमण फैलिनवाट बच्न र बचाउन नेपालमा जारी लकडाउन ५१ औं दिनमा पुगेको छ। चैत ११ गतेवाट लकडाउन भएको नेपाल आज बैशाख ३१ गते…

वाहिरी जिल्लावाट काठमाडौं उपत्यकामा २४ घण्टामा ७ हजारजनाको प्रवेश

काठमाडौं। एक जिल्लावाट अर्को जिल्लामा आवत–जावत गर्न जतिसुकै कडाइ गरेतापनि काठमाडौं उपत्यकामा वाहिरी जिल्लावाट ७ हजारजना भित्रिसकेका छन्। गृह मन्त्रालय स्रोतको हवाला दिदैं कान्तिपुर दैनिकको अनलाइन संस्करणले वाहिरी जिल्लावाट काठमाडौं…