Month: May 2020

स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित संख्या पुष्टिमा गंभीर त्रुटी–२५० नभई २४५ भएको सच्याइयो

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमित पुष्टिको विवरण दोहोरिएको छ। मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई…

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित–अस्पतालको वार्ड सिल गरियो

काठमाडौं। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारत एक बिरामीका कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएपछि अस्पतालको वार्ड सिल गरिएको छ। कपिलवस्तुवाट सात दिन अघि उपचार गर्न आएकी एक बालिकामा कोरोना…

कोरोनावाट निको बनेकी प्रसिद्धिको सचेत बन्न सवैलाई अनुरोध

काठमाडौं। नेपालको दोश्रो कारोनाभाइरस संक्रमित काठमाडौंकी प्रसिद्धि श्रेष्ठलाई कोरोना संक्रमितलाई घृणाको दृष्टिले नहेर्न अनुरोध गरेकी छन्। आफू फ्रान्सवाट नेपाल आउने क्रममा कोरोनाभाइरसको संक्रमित भएको र नेपालमा आउने क्रममा आफ्नो वारेमा…

नेपालमा कोरोनाको संक्रमित हुने २५० पुग्यो–३५ जना निको भए पनि ३ जनामा पुनः संक्रमण

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ। बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५० पुगेको हो। बिहीबार संक्रमण पुष्टि…

कोरोनाको कहर संक्रमित बढे्पछि आवतजावतमा व्यापक कडाइ

काठमाडौं। नेपालमा कोरोनाको कहर भुंग्रो जस्तो फैलिएको कारण आज जेठ १ गतेवाट लकडाउनमा अझ कडा गरिएको छ। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास खारेज…

राष्ट्रपति भवन अगाडि गायक समिर हमालको घरजल्दा पनि समयमा दमकल आएन

काठमाडौं। कोरोनाको कहरमा जारी लकडाउनको ५१ औं दिन अर्थात बैशाख ३१ गते बुधवार काठमाडौंको महाराजगञ्ज स्थित शितल निवास राष्ट्रपति भवन अगाडि भयानक आगलागी हुंदा पनि समयमा नियन्त्रण हुन सकेन। गोकर्ण…