Month: May 2020

नेपालमा फेरि जेठ ६ गतेवाट १५ दिन लकडाउन थपियो– अव २० गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा फेरि १५ दिन लकडाउन थपिएको छ। नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले…

न्यूरोड प्यूखाको व्यापारिक भवनमा भिषण आगलागी–मानविय क्षति हुन पाएन(With Video Report)

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ न्यूरोड प्यूखा स्थित एक व्यापारिक कम्पलेक्समा ठूलो आगलागी भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक नजिकको व्यापारिक भवनमा आगलागी भएको हो। सांझ ६ बजेतिर भएको उक्त…

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप एकको दुःखद निधन

काठमाडौं। शनिवार काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरी २९ बर्षिया महिलाको दुःखद निधन भएको भोलिपल्ट आज आइतवार विहान एक युवकको कोरोनाकै कारण मृत्यु भएको छ। आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा…

यौनसम्पर्क धेरै कम गर्ने महिलाहरुको चाँडै महिनावारी रोकिने गरेको खुलासा

काठमाडौं। धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने गरेको छ। अमेरिकामा गरिएको एक अध्ययन तथा अनुसन्धानवाट उक्त तथ्य पत्ता लागेको हो। अनुसन्धानकर्ताले हप्तामा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क…

लकडाउनका आपतका देवता अपाङ्गकर्मीको चारपाङ्ग्रे स्कुटर विग्रदा अर्को आपत

काठमाडौं। कोरोनाको कहरको वर्तमान विषम परिस्थितिमा आफ्नो ज्यानको समेत परवाह नगरिकन चारपाङ्ग्रे स्कुटरवाट राहत वितरण गर्ने कार्यमा सहयोग गर्दैआएका आपतका देवता नै मानिएका अपाङ्गकर्मी काजीलाल श्रेष्ठ आफै आपतमा परेका छन्। एकहप्ताअघि ललितपुरको…

कोरोना संक्रमणवाट विश्वभर ९६ नेपालीको दुःखद निधन

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर रहेका ९६ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभरवाट ९६ जना नेपालीको मृत्यु भएको जनाएको छ। हिजो शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा…