Month: May 2020

भक्तपुरको भेलुखेलस्थित द्यौलाबस्ती सिल गरियो–संक्रमित व्यक्ति काठमाडौं महानगरपालिकाका सवारी चालक

काठमाडौं। कोरोनाको कहरमा भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएपछि कोरोना संक्रमित बस्ने स्थान प्रहरीले सिल गरेको छ। भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बुधवार बिहान प्रहरीले ‘सिल’ गरेको हो। भेलुखेलका ४२ वर्षीय…

लकडाउन अवधिभर काठमाडौं उपत्यका प्रवेश गर्ने सवै नाका सिल गर्न आग्रह

काठमाडौं। कोरोनाको कहरमा काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा…

भारतवाट आएको कोरोनाभाइरस कडा भएको प्रधानमन्त्रीको ठहर–नेपाली भूमि फिर्ता ल्याउन नयाँ नक्शा जारी गरेको खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले वुहान, इटली, दुवईबाट…

कोरोनाको कहरमा पत्रकारहरुलाई नाटोजको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं। राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ। मंगलवार काठमाडौंको नक्साल नारायणचौरमा आयोजित समारोहमा वितरण गरेको हो। एन ९५ मास्क, स्यानिटाइजर र सर्जिकल मास्क संघका…

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं। वास्तविक नेपालको सचित्र समेटिएको नयाँ नक्सा सार्वजनिक भएको छ। मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेपछि सार्वजनिक भएको हो। आइतबारको मन्त्रिपरिषद्‍मा…

कोटेश्वरको तारकेश्वर मन्दिरमा कोरोनाको महामारी अन्त्यका लागि पूजापाठ र प्रार्थना

–सुनकुमार अवाल काठमाडौं। कोरोनाको कहरमा कतिपय मठ–मन्दिरमा नित्यपूजा वाहेक भक्तजनहरुको दर्शन तथा पूजापाठ लगायतका कार्यहरुमा रोक लगाएका छ। तर, काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडिको दीपनगरमा धार्मिक निष्ठाको…