Day: 28 May 2020

#Entertainment

अग्रज गीतकार रत्नशमशेर थापाको ८३ बर्षको उमेरमा दुःखद निधन

काठमाडौं। नेपालका अग्रज गीतकार रत्नशमशेर थापाको ८३ बर्षको उमेरमा दुःखद निधन भएको छ। बिहीबार आज विहीवार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा गीतकार थापाको निधन भएको नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले जानकारी दिएका छन्। बुधबार बेलुकी अचानक अस्वस्थ भएपछि […]

#Political #Social

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री वोकेको जहाज आयो

काठमाडौं। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ। नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। […]

#Political #Social

नेपालमा आज १३ औं गणतन्त्र दिवस–परिवर्तन चाहने जनतामा चरम निराशा

काठमाडौं। नेपालमा आज जेठ १५ गते १३ औं गणतन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने कार्य भैरहेको छ। विसं.२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। आजदेखि १२ वर्ष […]

#Social

महामारीको समयमा महिलाहरुको समस्यामय महिनावारी

काठमाडौं। गैर सरकारी संस्था गुथिले एरोशानसंगको सहकार्यमा लकडाउनको समयमा गरेको महामारीमा महिनावारी विषयक सर्वेक्षणको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ। आयोजक गुथिका प्र्राविधिक सल्लाहकार प्रकाश अमात्यका अनुसार, अनुसन्धानकर्ता श्रीषा नाँख्याले वेबिनार कार्यक्रममा अधिकाँश महिलाहरु (९१%) ले महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्ने […]