
नेपालको कोरोना संक्रमण नियन्त्रण गर्ने संवन्धमा इजरायलवाट भर्चुअल छलफल
काठमाडौं। नेपालमा कोरोना संक्रमण अलि ढिला शुरु भएतापनि हाल क्रमिक रुपमा फैलिदै गएको परिप्रेक्ष्यमा यसको नियन्त्रण गर्ने व्यवस्थापिकीय, नीतिगत, चिकित्सा तथा अन्य क्षेत्रवाट सफल प्रयोग गर्न सक्ने विधिका विषयमा इजरायलवाट व्यापक छलफल भएको छ। सापेक्षिक रुपमा कोरोना संक्रमण नेपालमा भन्दा […]