
तीन भाषामा लकडाउन संवन्धी जितेन्द्र राजोपाध्यायको हरर फिल्म आक्रान्त
काठमाडौं। लकडाउनको परिवेशमा लकडाउन संवन्धमा हरर फिल्म नै निर्माण भएको छ। त्यो पनि एक भाषामा होइन, तीन भाषा नेपाली, नेपालभाषा र तामाङ भाषामा निर्माण भएको छ। तीन भाषाको एक हरर फिल्म अर्थात तर्साउने फिल्मको नाम आक्रान्त हो। केवल १५ मिनेटको […]