
कोरोना संक्रमित गुल्मीका शिक्षकको दुःखद निधन–नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या तीन पुग्यो
काठमाडौं। कोरोनाभाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको ५ नंबर प्रदेश सरकारले जनाएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उनको उपचार भैरहेकोमा विहान मृत्य भएको प्र्रदेश सरकारले विज्ञप्तिमा मार्फत भनेका हुन। क्रिमसन अस्पतालको […]