
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक
काठमाडौं। वास्तविक नेपालको सचित्र समेटिएको नयाँ नक्सा सार्वजनिक भएको छ। मन्त्रिपरिषद्ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेपछि सार्वजनिक भएको हो। आइतबारको मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पदमा अर्यालले नेपालको नयाँ नक्सा प्रस्तुत गरेकी […]