Day: 17 May 2020

#Political #Social

नेपालमा फेरि जेठ ६ गतेवाट १५ दिन लकडाउन थपियो– अव २० गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा फेरि १५ दिन लकडाउन थपिएको छ। नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो। […]

#daily video news #nature #Social #TV Shows

न्यूरोड प्यूखाको व्यापारिक भवनमा भिषण आगलागी–मानविय क्षति हुन पाएन(With Video Report)

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २२ न्यूरोड प्यूखा स्थित एक व्यापारिक कम्पलेक्समा ठूलो आगलागी भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंक नजिकको व्यापारिक भवनमा आगलागी भएको हो। सांझ ६ बजेतिर भएको उक्त आगलागी विजुलीको पोलको तार सर्ट भएर भएको हो।     […]

#Social

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप एकको दुःखद निधन

काठमाडौं। शनिवार काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरी २९ बर्षिया महिलाको दुःखद निधन भएको भोलिपल्ट आज आइतवार विहान एक युवकको कोरोनाकै कारण मृत्यु भएको छ। आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवकको मृत्यु भएको हो। उनको स्वाब परीक्षणमा […]

#Social

यौनसम्पर्क धेरै कम गर्ने महिलाहरुको चाँडै महिनावारी रोकिने गरेको खुलासा

काठमाडौं। धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने गरेको छ। अमेरिकामा गरिएको एक अध्ययन तथा अनुसन्धानवाट उक्त तथ्य पत्ता लागेको हो। अनुसन्धानकर्ताले हप्तामा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिने गरेको पत्ता लगाएका हुन्। […]

#Political #Social

लकडाउनका आपतका देवता अपाङ्गकर्मीको चारपाङ्ग्रे स्कुटर विग्रदा अर्को आपत

काठमाडौं। कोरोनाको कहरको वर्तमान विषम परिस्थितिमा आफ्नो ज्यानको समेत परवाह नगरिकन चारपाङ्ग्रे स्कुटरवाट राहत वितरण गर्ने कार्यमा सहयोग गर्दैआएका आपतका देवता नै मानिएका अपाङ्गकर्मी काजीलाल श्रेष्ठ आफै आपतमा परेका छन्। एकहप्ताअघि ललितपुरको महालक्ष्मीस्थानमा राहत वितरण गरेर बालाजुको मनमैंजुमा राहत वितरण गरेर फर्कने […]

#Political #Social

कोरोना संक्रमणवाट विश्वभर ९६ नेपालीको दुःखद निधन

काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर रहेका ९६ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्वभरवाट ९६ जना नेपालीको मृत्यु भएको जनाएको छ। हिजो शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको […]