Day: 16 May 2020

#Political #Social

कोरोनाभाइरसको कारण पहिलोपटक नेपालमा एकको मृत्यु–धुलिखेल अस्पताल सिल गरियो

काठमाडौं। कोरोनाभाइरसको संक्रमणको कारण नेपालमा पहिलोपटक एकको मृत्यु भएको दुःखद खवर रहेको छ। काभ्रेको धुलिखेल अस्पतालमा उपचारत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि कोरोनाको कारण मृत्यु हुने पहिलो व्यक्तिको पुष्टि भएको हो। कोरोना संक्रमणको […]

#Health

नेपालमा कोरोना संक्रमितको संख्या २७६–निको हुने ३६ र सिरहामा पहिलोपल्ट संक्रमण

काठमाडौं। पछिल्लो रिपोर्ट अनुसार, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो। शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी […]

#Religious #Social

काठमाडौं महानगरपालिकाका कोर एरियाहरुमा स्थानीयकै सक्रियतामा आवत जावतमा रोक

काठमाडौं।काठमाडौं महानगरपालिकाभित्रका कोर एरियाहरुमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन स्थानीय युवाहरु सक्रिय बनेका छन्। उनीहरुले कोरोना संक्रमणवाट बचाउन एकप्रकारले सिल नै गरेका हुन। स्वघोषित रुपमा काठमाडौं महानगरपालिका वडा नंबर २०, २१ र २५ का स्थानीय युवाहरुले ती स्थानहरुमा अपरिचितहरुलाई प्रवेश […]

#nature #Social

काठमाडौंका चार अस्पतालमा कोरोनाका १३ संक्रमितको उपचार

काठमाडौं। नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन्। टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालका अधिकारीहरुले जनाएका छन्। त्रिवि […]

#Political #Social

लकडाउनको ५४ औं दिनसम्म पुग्दा नेपालका २५ जिल्लामा कोरोनाको संक्रमण

काठमाडौं। कोरोनाको कहरमा विश्व आतंकित भैरहेको बर्तमान अवस्थामा त्यसवाट बच्न र बचाउन नेपालमा लकडाउन गरिएको पनि आज मिति २०७७ जेठ ३ गते शनिवारवाट ५४ दिन पुगेको छ। ५४ दिनपुग्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या घट्ला भन्ने आँकन गलत हुंदैगएको छ। लकडाउनको […]

#Political

विश्वभर अलपत्र परेका ३० हजार बेलायती नागरिकहरु बेलायत ल्याइयो

लण्डन। कोरोनाको कहरमा विश्वभर फसेका बेलायती नागरिकहरुलाई बेलायत सरकारले बेलायतमा फिर्ता ल्याएको छ। बेलायत सरकारले जनाएअनुसार, कोरोनाको कहरमा विश्वभर अलपत्र परेका ३० हजारभन्दा बढी बेलायती नागरिकहरुलाई बेलायत फर्काएको हो। बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा अलपत्र परेका […]