काठमाडौंको लकडाउनमा व्यापक कडा–भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गरिने
काठमाडौं। सुरक्षित तथा ग्रीन जोन मानिएको काठमाडौं उपत्यकामा वाहिरी जिल्लावाट प्रवेशहरुको कारण कोरोना संक्रमितको संख्यामा एकाएक बृद्धि भएयता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ। प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने […]