
महालक्ष्मी मन्दिरमा व्यापक सतर्कता–सामाजिक दूरीमा दर्शन–घण्टा बजाउन नपाइने
–नारायण लिँखा देवान ललितपुर। ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महालक्ष्मी मन्दिरमा पनि अत्यन्त सुरक्षा रणनीति अपनाएको छ। भक्तजनहरुलाई सामाजिक दूरी कायम गरेर सिमित मात्रामा दर्शन गर्ने तथा पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ। श्रीमहालक्ष्मी […]