Day: 12 May 2020

#Political #Social

वाहिरी जिल्लावाट काठमाडौं उपत्यकामा २४ घण्टामा ७ हजारजनाको प्रवेश

काठमाडौं। एक जिल्लावाट अर्को जिल्लामा आवत–जावत गर्न जतिसुकै कडाइ गरेतापनि काठमाडौं उपत्यकामा वाहिरी जिल्लावाट ७ हजारजना भित्रिसकेका छन्। गृह मन्त्रालय स्रोतको हवाला दिदैं कान्तिपुर दैनिकको अनलाइन संस्करणले वाहिरी जिल्लावाट काठमाडौं उपत्यकामा ७ हजारजना भित्रिसकेको उल्लेख गरेको हो। वितेको २४ घण्टामा […]

#Political #Social

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो–सवैको अवस्था सामान्य

काठमाडौं। नेपालमा एक पछि अर्को रिपोर्ट अनुसार, कोरोना संक्रमितको संख्या २१७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीव्दारा मंगलवार राति १०ः१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार कोरोना संक्रमितको संख्या २१७ पुगेको हो। दिउंसो १ः१० बजेसम्म ५७ […]

#Social

१०१ बर्षमा शताब्दीपुरुष डा.सत्यमोहन जोशी–उही जोश र उही उमंग, शालिन स्वभाव, तिक्ष्ण दिमाग अनि उच्च सोच

काठमाडौं। नेपालका बरिष्ठ इतिहासविद शताब्दीपुरुष डा.सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्। शताव्दी पुरुष जोशीमा १०१ बर्षको उमेरमा पनि कुनै जोशमा कमी आएको छैन्। परिआएको खण्डमा यो उमेरमा पनि डा.जोशी देशका लागि ज्यान दिन तयार रहेको बताउँछन्। डा.जोशीको भनाइमा सत्ता र […]

#Social

नेपालमा एकैदिनमा कोरोनाको संक्रमित ५७ जना थपियो–कोरोना संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन्। थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. […]

#Political #Social

रैथानेलाई विस्थापित गर्दै सुकुम्वासीलाई काठमाडौंमा जग्गा दिने निर्णयको विरोध

काठमाडौं। सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपति तथा विरोध जनाएको छ। विश्वभर छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने निर्णय गरेकोप्रति आपति तथा विरोध […]