
नेपालमा कोरोना संक्रमित एकैदिनमा २३ थपियो–संक्रमितको संख्या १३४ पुग्यो–निको हुने ३३ भयो
काठमाडौं। कोरोनाको कहरमा नेपालमा कोरोना संक्रमितको संख्यामा फेरि बृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो। […]