Day: 10 May 2020

#Political #Social

स्वयंसेवी रक्तदाताहरू स्तब्ध

काठमाडौं। भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उदघाटन समेत गरेकोमा सर्वत्र विरोध भैरहेको छ। यसक्रममा स्वयंसेवी रक्तदाताहरूको छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ। समाजले […]

#Entertainment #Nepali Music

कोरोनाको कहरमा परदेशीको याद–तातो घाम सोचेजस्तो हुदैन काम

  काठमाडौं। परदेशी भूमि तातो घाम सोचेजस्तो हुदैन काम। पराई मुलुक अर्काको ठाउं सम्झना आउंछ आफ्नै गाउँ। यो अत्यन्त मार्मिक गीत परदेशको तातो भूमिमा संघर्ष गरेर नेपाल फर्केका संघर्षशील गीतकार चिरञ्जीवी खनालको कलमवाट चुहिएको यथार्थपरक मार्मिक गीत हो। जसमा आफूभित्रको […]

#Social

सरकार नपुगेको स्थानमा काजीलालको चारपाङ्ग्रे स्कुटरवाट राहत सहयोग

काठमाडौं। कोरोनाको कहरको कारण नेपालमा जारी लकडाउनले सवैलाई गाह्रो–साह्रो परेको अवस्था रहेको छ। त्यसमाथि पनि अपाङ्गता भएका व्यक्तिहरुलाई अत्यन्त कठिनाइ नै भएको छ। सरकारले दिएको राहत पनि लिन जान सक्ने अवस्था अपाङ्गता भएका व्यक्तिहरुमा रहेको देखिदैन। कतिपय अपाङ्गता भएका स्थानमा सरकार […]

#Political #Social

लिपुलेकको सीमा विवादमा भारत मात्र नभइकन चीन पनि संलग्न भएको प्रचण्डव्दारा खुलासा

काठमाडौं। भारतसंगको नेपालको लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठहर रहेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा […]

#Political #Social

भारतले नेपालको लिपुलेक मिचेको विरुद्ध लकडाउनमा नै व्यापक विरोध प्रदर्शन

काठमाडौं। नेपालको कालापानी लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने बाटो बनाएर शुक्रबार भारतले उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भैरहेको छ। सडकदेखि सदनसम्मै त्यसको विरोध भैरहेको हो। त्यसक्रममा आज आइतवार लकडाउनको पनि कुनै परवाह नगरिकन काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि […]

#Political #Social

लकडाउनमा नै गजबको ट्राफिक जाम–सवारी साधनलाई टाइम कार्ड

काठमाडौं। नेपालमा कोरोनाको कहरको कारण लकडाउन भएको आज मिति २०७७ बैशाख २८ गते आइतवारसम्म आइपुग्दा ४८ दिन भएको छ। लकडाउनको ४८ औं दिनदेखि सरकारले राजधानी काठमाडौंमा चल्ने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेर लकडाउनमा खुकुलोपन ल्याएको छ। सरकारी कर्मचारी, बैंक […]