Day: 8 May 2020

#daily video news #Social #TV Shows

आकाशमा उडान भर्ने मनकारी पाइलट रमेश श्रेष्ठ दम्पत्तिको सडकमा अन द स्पट मानविय सहयोग

काठमाडौं। विगत २० वर्षदेखि लगातार आकाशमा उडान भर्दैआएका यति एअरलाइन्समा कार्यरत मनकारी पाइलट रमेश श्रेष्ठ नेपालमा जारी लकडाउनमा सडकको गुडानमा अत्यन्त व्यस्त बनेका छन्। कोरोनाभाइरसको महामारीको संक्रमणवाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनका कारण धेरैजना बेखर्ची बनेका छन्। कयन […]

#Political #Social

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि–कोरोना संक्रमितको संख्या १ सय २ पुग्यो

काठमाडौं। बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय […]

#Political #Social

राष्ट्रपतिका सहपाठी किराँत कुलका पण्डित धर्मात्मा ज्वाईको मानव सेवा

ललितपुर। नारायण लिंखा देवान पेशाले सञ्चारकर्मी हुन। त्यसको अलावा विभिन्न धार्मिक तथा मानव सेवामा पनि देवानको निक्कै सक्रियता रहेको छ। त्यसमाथि, यो जारी लकडाउनमा विपदमा परेकाहरुलाई विभिन्न माध्यम मार्फत मानव सेवा गर्दैआएका छन्। गत बैशाख ८ गते ससुरा सन वहादुर […]

#Social

सपना भोकमा होईन भोजनमा

–एञ्जिला विष्ट बिश्वभर कोरोनाभाइरसको महामारी चर्किएको छ आफू बाँच्ने र अरुलाइ बचाउने अभियान फैलाउनु छ। लकडाउनको यो घडीमा निमुखा र गरीबको सपना भोकमा होईन भोजनमा पुगोस् ! नयनको बर्षा छ्छ्ल्कीन नपाउदै सहयोगी हातहरु फैलियोस्।पिडाले जलेको पीडितले राहात पाओस् कोरोना भाइरसको […]

#Political

कोरोनाको महामारी ट्वीन टावरमा गरिएको आतंकवादी हमलाभन्दा पनि घातक

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामाथि अभूतपूर्व क्षति पुगेको बताएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा कोभिड–१९ को प्रभाव घातक भएको हो। ट्रम्पले महामारीले यस्तो स्वरूप लिनुमा चीन जिम्मेवार रहेको पुनःआरोप […]