Day: 7 May 2020

#Political #Religious #Social

गोबरवाट बनेका गोरखनाथ

–शिला सायमी काठमाडौं। गोर्खाका राजा पृथ्वी नारायण शाहलाई नेपालका राजा हुने भविष्यवाणी गर्ने योगी श्रीगोरखनाथ बाबा थिए। नभन्दै पृथ्वीनारायण शाह जवान भएपछि गोर्खाको छेउछाउ लमजुङ, कास्की, नुवाकोट,बाइसे–चौबिसे राज्य हुंदै काठमाडौं समेत जितेर पूर्व मेची देखि पश्चिम महाकालीसम्म एकिकृत नेपालको एकछत्र […]

#Social

मनमुरीकी जयकलाको मनकारी काम

काठमाडौं। कोरोनाको कहरमा जारी लकडाउनका कारण विपदमा परेका वर्गहरुलाई कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा दैनिक राहत स्वरुप खाना खुवाउने कार्यक्रम भैरहेको छ। यस कार्यमा सामाजिक अभियन्ता तथा मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतको पनि विशेष सहयोग […]

#Political #Social

कोरोनाको कहरमा नेवाःपत्रकार राष्ट्रिय दबूव्दारा पत्रकारहरुलाई गौरबमय राहत

काठमाडौं। संघ–संस्थाको आवश्यकता भनेको विपदको बेला नै हो। यतिखेर नेवाः पत्रकार राष्ट्रिय दबूमा आवद्ध पत्रकारहरुले यस्तै महशुश गरेको छ। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले जारी लकडाउनमा विभिन्न वर्गजस्तै पत्रकार वर्ग अझ धेरै पीडामा रहेको सर्वविदितै छ। स्वास्थ्यकर्मीहरु जस्तै फ्रन्टलाइनमा […]

#Religious #Social

तीन संयोगको आज एक दिन अर्थात बुद्ध जयन्ती–बुद्ध जन्मभूमिमा पहिलोपल्ट सुनसान

काठमाडौं। आज महामानव भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन महापरिनिर्वाण प्राप्त गरेको तीन संयोगको दिन अर्थात बुद्ध जयन्ती । पश्चिम नेपालको कपिलवस्तुको तिलौराकोटमा महामानव भगवान बुद्धको २५६४ बर्षअगाडि आजकै दिन जन्म भएको हो। भगवान बुद्ध जन्मेको पावनभूमि नेपाल लगायत […]