
निलमको मन बस्न नसकेको आन्दोलन
काठमाडौं। निलम केसीको प्यासन नै डान्स हो। डान्समा नै लाइफ देखिएकी निलममा डान्स वाहेक खासमा अरु केही चाहना छैन्। यसलेगर्दा नेपाली चलचित्रको इतिहासमा पहिलो खलनायिकाको इतिहास बनाइसक्दा पनि त्यसमा निलमको मन बस्न सकेको छैन्। पचासको दशकमा प्रत्येक स्टेजहरुमा मनमोहक डान्स […]