
अमेरिकन आइडलको टप १० मा नेपाली युवा दिवेश पोखरेलको आगमन
काठमाडौं। अमेरिकामा अध्ययनरत नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन्। जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै दिवेशले टप १० मा आफ्नो स्थान बनाएका हुन्। अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले […]