काठमाडौं महानगरपालिका वडा नंबर १५ मा दैनिक औसत १७५० जनालाई निःशुल्क खाना–मेयरव्दारा अनुगमन
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंबर १५ ले दैनिक औसतमा १ हजार ७ सय ५० जनालाई निःशुल्क खाना खुवाइरहेको छ। यस अघि ४ ठाउँबाट सामूहिक मेस चलेकोमा आज आइतवारबाट अन्नपूर्ण चोकमा थप गरेर ५ ठाउँबाट सामूहिक खाना खुवाउने प्रबन्ध मिलाएको […]