
अमृत लामालाई महान समाजसेवीको उपाधि सहित पशुपति अन्नपूर्ण आश्रमको अमेरिका संरक्षक पदमा मनोनयन
काठमाडौं। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने तथा उनीहरुको समस्याको समाधान गर्ने महान उदेश्यले स्थापना भएको अमेरिकामा स्थापना भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामालाई महान समाजसेवीको उपाधि दिएको छ। समाजसेवाको अन्तरराष्ट्रिय क्षेत्रमा अग्रणी […]