
सुपरस्टार वडा अध्यक्ष दीपक केसीले अव तेश्रो फेजमा डोर टु डोर मध्यम वर्गलाई पनि राहत दिने
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ हस्पिटल हब नै भएको छ। यस वडामा २० वटा ठूला तथा साना राष्ट्रिय हस्पिटलहरु रहेको छ। यसअर्थमा काठमाडौं महानगरपालिका वडा नंबर ३ हस्पिटल हब वडा नै बनेको हो। हस्पिटल हब वडा भएको कारण यो […]