सर्वत्र विरोध भएपछि सरकारवाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता
काठमाडौं। सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता चारदिन पछि लिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने…