कोरोनावाट बच्न ज्वरो आएमा,जीउ सुन्निएमा,रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जान अनुरोध
काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले गर्भवती तथा सुत्केरीले कोरोनाभाइरस (कोभिड–१९) बाट बच्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा निर्देशक डा.गौतमले सुत्केरी तथा गर्भवती महिलाहरु ठूलो समस्या नपरी अस्पताल […]