Month: April 2020

विपन्न वर्गलाई दोश्रो चरणको राहत वितरण–पहिला चरणमा भन्दा राहत लिनेको संख्यामा कमी

काठमाडौं। विश्वभर फैलिरहेको कोरोनाभाइरसको महामारीको आक्रान्तको कारण नेपालमा लकडाउन भएको पनि आज बैशाख १४ गते आइतवार ३४ दिन पुगिसकेको छ। ३४ दिन पुग्दा विपन्न वर्गलाई राहत प्रदान गर्ने कार्यको दोश्रो…

नेपालमा लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्यामा व्यापक बृद्धि

काठमाडौं। नेपालमा लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्या बढेको छ। चाइल्ड सेफ नेटले गरेको एक अध्ययनमा १२ सय ४८ जनामा ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका…

नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा भर्चुअल कवि गोष्ठीको नयाँ स्वाद

काठमाडौं। बेलायतको राजधानी लण्डन केन्द्र विन्दूवाट साहित्य वेविनार कवि गोष्ठी भएको छ। नेपाली साहित्य विकास परिषद युकेले कवि गोष्ठी गरेको हो। नेपाल तथा बेलायतका विभिन्न स्थानहरुवाट जुम एप मार्फत भएको…

कोरोना प्रभावका संवन्धमा ११ देशमा कार्यरत नेपाली राजदूतहरुको भिडियो कन्फरेन्स

काठमाडौं। बृहत्तर खाडी क्षेत्रका विभिन्न राष्ट्रहरू (GCC,MENA region) तथा मलेसिया र पाकिस्तानमा कार्यरत नेपाली राजदूतज्यूहरूले शनिवार भिडियो कन्फरेन्स मार्फत समसामयिक विषयहरूमा छलफल गरेका छन्। खास गरी कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणका…

राहतविहिन नृत्यकारहरुलाई चलचित्र कलाकार संघको समन्वयमा राहत वितरण

काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना दैनिक जीवन–यापनमा कठिनाइ भोगिरहेका पिडित, राहात बिहिन नृत्यकारहरुलाई राहत वितरण…

सञ्जय बरालको शव्दमा दीपानारायण झाको स्वरमा कोरोना विरुद्धको भिडियो सार्वजनिक

काठमाडौं। बलिउडमा रहेकी ख्यातिप्राप्त नेपाली गायिका दीपानारायण झाले पनि कोरोनाभाइरस विरुद्धको गीत गाएकी छन्। होप बोलको गीत गायिका दीपानारायण झाले गाएकी हुन। उक्त गीतको भिडियो पनि सार्वजनिक भएको छ। सञ्चारकर्मी…