Month: April 2020

युगिन गायक तथा संगीतकार सूर्य थुलुङव्दारा कोरोनाको कहरमा नयाँ बाल गीतको सिर्जना

काठमाडौं। नेपाली गीत–संगीतमा युग थर्काउने गीत गाउंदै आएका कर्मशील अग्रज गायक तथा संगीतकार सूर्य थुलुङले यो कोरोनाको डरलाग्दो कहरमा नयाँ गीत सिर्जना भएको छ। विशेषत बालबालिकाहरुलाई कोरोनाको कहरमा बालबालिकालाई उत्साह…

कोरोनाको कहरमा बेलायतमा कार्यरत नेपाली नर्सको मनछुने डायरी

–प्रसुना कँडेल आइसीयू वार्ड सिस्टर, इलिङ हस्पिटल, बेलायत जतिबेला बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण द्रुत गतिमा फैलिन थालेको थियो, त्यत्तिबेला मेरो धेरै समय अस्पतालमै बित्थ्यो। घर फर्कंदा राति भैसकेको…

अमेरिकावाटै सिद्धहस्त कलाकार रविन पियाको एक्रिलिक आर्ट पेन्टिङ कक्षा अभ्यास

काठमाडौं। नेपाल वाहिर सात समुद्रपारि अमेरिका रहेरपनि गौरबशाली नेपाली आर्ट कलालाई जीवन्त राख्ने कार्य सिद्धहस्त कलाकार रविन पियावाट भएको छ। यतिखेर विश्वभर कोरोनाको महामारी रहेको छ। विश्वका अधिकाँश देश लकडाउनमा…

काठमाडौँ महानगरका पसल बिहान १० बजेसम्म किनमेलका लागि खुल्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ। विहान ६ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गरेर…

नेपालमा फेरि दश दिन लकडाउन थपियो–अव बैशाख २५ गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा फेरि दश दिनका लागि लकडाउन बढाएको छ। नेपाल सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आइतवार राति लकडाउन लम्ब्याउने निर्णय गरेको हो। कोभिड–१९ सम्बन्धी…

हट गायिका तथा मोडल शिलु पोखरेललाई पहिला गाली अहिले तालीको बर्षा

काठमाडौं। नेपाली गीत–संगीतमा युवाहरु माझ र्याप गीत तथा हट गीतको प्रभाव पनि दिनानुदिन बृद्धि भैरहेको छ। यसक्रममा बढ्दो युवाहरुको चाहना अनुरुप गायिका तथा मोडल शिलु पोखरेलले र्याप गीत तथा हट…