Month: April 2020

#Entertainment #Movies #Nepali Movies

Full Movie Nepali film Aishwarya

काठमाडौं। हिरोभन्दा भिलेनले अत्यन्त चर्चा पाएको हलिउड तथा बलिउडका फिल्मसंग टक्कर दिने नेपाली फिल्म ऐश्वर्य युट्युबमा पनि रिलिज भएको छ। विसं.२०७४ सालको कार्तिकमा नेपाल लगायत विश्वभरी एकैसाथ रिलिज भएको अत्यन्त प्रतिष्ठित नेपाली चलचित्र ऐश्वर्यको युट्युबमा रिलिज भएको हो। कोरोनाको कहरमा […]

#Entertainment

कोरोनाको कहरमा  रुमालवाली किस

काठमाडौं। बलिउडमा फिल्मी अनेक नौटंकी गरेर चर्चामा आउने सेलिब्रेटीको कुनै कम भने छैन्। कोरोना महामारीको विश्व आक्रान्त भैरहेको वर्तमान अवस्थामा समेत बलिउड सेलिब्रेटीहरुको यो हर्कत गर्नमा कुनै कमी भने आएको छैन्। चर्चाको लागि कोरोना हर्कत गर्ने सेलिब्रेटीमा बलिउड सुपर मोडल […]

#Political

न्युजिल्याण्डमा कोरोनाको निर्मूल

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमण न्युजिल्याण्डमा रोकिएको खवर छ। न्युजिल्यान्डले समुदायमा हुने स्थानीय संक्रमण रोकेको जनाउँदै कोरोना भाइरस (कोभिड–१९) लाई निर्मूल पारेको दाबी पनि गरेको छ। कान्तिपुरको अनलाइन संस्करण अनुसार, केही दिनयता दैनिक नयाँ संक्रमित एक जना मात्र […]

#Entertainment #Social

अभिनेता मनिष कुमार श्रेष्ठलाई पितृशोक

काठमाडौं। नेपाली कथानक चलचित्र घाइते, तुयुमति लगायतका दर्जनौ चलचित्रमा स्वभाविक अभिनय गरेर सवैको मन जित्न सफल अभिनेता मनिष कुमार श्रेष्ठलाई पितृशोक परेको छ। अभिनेता श्रेष्ठको पिता विजय श्रेष्ठको ७५ बर्षको उमेरमा आइतवार विहान दुःखद निधन भएको हो। हाल नेपाल वाहिर […]

#Political #Social

लकडाउनमा कांग्रेसी नेताको छोरा–बुहारीको मास्क लगाएरै गजबको विवाह–न जन्ती न भोजभतेर

काठमाडौं। कोरोनाको कहरका कारण नेपालमा जारी लकडाउनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको छोराको विवाह भएको छ। नेपाल लकडाउनको ३४ औं दिन अर्थात हिजो अक्षय तृतियाको दिन नेता सिटौलाले झापामा बुहारी भित्र्याएका हुन्। ३ महिना अगाडि […]

#daily video news #Political #Social #TV Shows

सरकार मध्यम वर्गलाई पनि राहत देऊ ! सक्दैनौ भने, भोटर कार्डको हिसावले सवैलाई राहत बाँड्ने काम गरियोस्।

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि आज सोमवारवाट ३५ दिन पुगेको छ। ३५ दिनसम्म पुग्दा धेरैको रोजगारी गुमेको छ। धेरैको व्यवसाय चौपट नै बनेको छ। यस्तो अवस्थामा रोजगारी गुमेका तथा व्यवसाय चौपट हुनेहरुका लागि […]