Month: April 2020

#Political #Social

नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगियो

काठमाडौं। नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगेको छ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशभर ‘लकडाउन’ गरेपछि नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई अष्ट्रेलिया लगेको हो। अष्ट्रेलियन र नेपाली मूलका अष्ट्रेलियन नागरिक गरेर २ सय ५० […]

#Political #Social

कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन

काठमाडौं। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको छ। नवजीवन नियोग प्राकृतिक उपचार केन्द्र–गोठाटारकी संस्थापक सामाजिक अभियन्ता फिजियोथेरापिष्ट सुनिता भट्टराईको अगुवाईमा अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको हो। काठमाडौंको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ स्थित […]

#Political

नागरिक लगानी कोषको कोरोनाभाइरस रोकथाम कोषमा एक करोड २५ लाख सहयोग

काठमाडौं। नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कोषको सोमबार बसेको सञ्चालक समितिको बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा स्थापना गरेको कोषमा […]

#Political #Social

लण्डनस्थित नेपाली राजदूतावास अब सातै दिन खुल्ने-अत्यावश्यक अवस्थामा राजदूतावासमा सम्पर्क गर्न अनुरोध

लण्डन। बेलायतमा कोरोनाभाइरसको बढ्दो महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली राजदूतावास भने अब सातै दिन खुल्ने भएको छ। कोरोनाभाइरसका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै […]