
नेपाल राष्ट्र बैंकव्दारा ऋणीलाई दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन
काठमाडौं। नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा […]