Month: April 2020

काठमाडौं महानगरपालिकामा एकनारायण अर्याल नयाँ प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकासकीय अधिकृत पदमा एकनारायण अर्यालको बहाली भएको छ। आज सोमवार अर्यालको बहाली भएको हो। नेपाल सरकार, मन्त्री परिषद्को फागुन १८ गते बसेको…

जापानको एभिग्यान नामक औषधि कोरोनाभाइरस संक्रमितका लागि लाभदायक–भारतीय क्लोरोक्वाइन औषधि अमेरिका पठाउन अनुरोध

काठमाडौं। कोरोनाभाइरस संक्रमितहरुका लागि जापानको एक औषधि उपयुक्त भएको पाइएको छ। जसवाट कोरोनाभाइरसका संक्रमितहरुलाई संक्रमण कम गर्न त्यस औषधिले सहयोग गरेको बीबीसीले जनाएको छ। यसलेगर्दा जापानले फ्लूका कारण हुने रुघाखोकी…

बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथवाट सम्बोधन–कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने

काठमाडौं। बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने…

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन्। १० दिनअघि कोरोनाभाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका प्रधानमन्त्री जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन्। आइतबार साँझ प्रधानमन्त्री जोनसोनमा…

हे ईश्वर हामीलाई बचाउ

–चन्दमान सुवाल ईश्वरको माया सधै मनमा हे ईश्वर हामीलाई बचाउ विहान उठ्ने बित्तिकै भगवान पुकारे हरेक अन्नका दाना नियाल्न ईश्वर पुकारे हरेक पल पलमा सधै ईश्वर पुकारे ईश्वरको ध्यानमा सधै…

ईजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यवाट इजरायलीहरुसंग कोरोना संवन्धमा भिडियो कन्फरेन्स

काठमाडौं। ईजरायलबाट नेपालमा औषधी, उपकरण तथा टेस्टिङ किट लैजान सकिने वा नसकिने सम्बन्धमा इजरायलमा छलफल भएको छ। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा उक्त छलफल भएको हो। नेपालको परराष्ट्र…