Month: April 2020

कोरोनाभाइरसका कारण परम्परागत प्रसिद्ध टुँडालदेवी र भाटभटेनीको जात्रा पनि रोकियो

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवीको जात्रा स्थगित भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा लकडाउन भैरहेको अवस्थामा परम्परागत टुँडालदेवी जात्रा र टुँडालदेवीको गहना खोज्ने…

खुशीको खवर कोरोनाभाइरसको उदगमस्थल चीनमा मृत्युदर शुन्य–वुहानमा लकडाउन हट्ने

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको उदगमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। जनवरीयता पहिलो पटक सोमबार कोरोनाभाइरसको स्थानीय केस र कसैको…

नेपालका प्रधानमन्त्री ओलीवाट बेलायती प्रधानमन्त्री जोनसोनको स्वास्थ्यलाभको कामना

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् । कोरोनाभाइरसको संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत…

दुईसाता नेपालका लागि थप चुनौति हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउन भएको आजा नेपालमा १५ दिन पुगेको छ। लकडाउनको यो अवस्थामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न…

काठमाडौं महानगरपालिका वडा नंबर ४ मा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट राहत वितरण(With Video)

काठमाडौं। काठमाडौं महानगरपालिकाको ठूला वडाहरु मध्येको एक ठूलो वडा नंबर ४ मा विपन्न वर्गलाई लकडाउनमा राहत दिने तरीका फरक पाइएको छ। यस वडामा कुपन सिस्टमवाट सहज र सरल ढंगवाट दिने…

नेपालमा लकडाउन फेरिपनि थप गरियो–अव बैशाख ३ गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न नदिन फेरिपनि लकडाउन थप भएको छ। नेपाल सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरेको हो। सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन अर्थात्…