Month: April 2020

काठमाडौं उपत्यकामा अलपत्र परेकाहरु घर जान पाउने–वाहिरवाट काठमाडौं आउन नपाउने

काठमाडौं। लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिइने भएको छ। रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने…

स्पाइनल ट्युमरको कारण अशक्त भएतापनि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जावान स्वतन्त्रको नयाँ स्टाइल

ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र…

अस्ट्रेलियामा अध्ययनरत लाखौ नेपाली विद्यार्थीहरुको लागि खुशीको खवर

काठमाडौं। अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि खुशीको खवर रहेको छ। अस्ट्रेलियाका शिक्षामन्त्री डन तेहानले अस्ट्रेलियामा रहेका सबै अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नै समुदायको सदस्य भएको बताएपछि अस्ट्रेलियामा अध्यनरत लाखौ नेपाली विद्यार्थीहरुलाई राहत…

नेपालमा कोरोनाभाइरसको संक्रमितसंग संपर्कमा आएकाहरुमा जोखिम देखिएन

काठमाडौं। नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका व्यक्तिसँग सम्पर्कमा आएका मानिसहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पहिचान गर्ने प्रकिया पूरा भएको र उनीहरूमध्ये कसैमा पनि कोरोनाभाइरस  (कोभिड–१९) नदेखिएको नेपाल सरकारले जनाएको छ।…

 नेपालमा रहेका १ सय ५० भन्दाबढी बेलायती नागरिक बेलायत फर्के

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि नेपालमा लकडाउन जारी रहेको बेला नेपालमा रहेका बेलायती नागरिक स्वदेश फर्किएका छन्। झन्डै १ सय ५० भन्दाबढी बेलायती नागरिक बुधबार त्रिभुवन…

खुशीको खवर कोरोनाभाइरसको इपिसेन्टर चीनको वुहानमा लकडाउन हट्यो–चीन सामान्य जीवनमा उन्मुख

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड–१९) को इपिसेन्टर मानिएको चीनको वुहानमा आज बुधबारदेखि लकडाउन हटाइएको छ। गत डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोनाभाइरसको संक्रमण शुरु भएको थियो। कोरोनाभाइरसको संक्रमण…