Month: April 2020

इजरायलको लकडाउनमा फोटोग्राफर डेन्डुप तामाङले खिचेका मनमोहक फोटोग्राफी

काठमाडौं। इजरायलमा नेपालमा जस्तै लकडाउन रहेको छ। इजरायलमा रहेका प्राय सवैजसो नेपालीहरु घरभित्रकै लकडाउनमा रहेका छन्। अत्यावश्यक काम नपरिकन वाहिर जाने नगरेको इजरायलमा नै रहेका नेपाली फोटोग्राफर डेन्डुप तामाङले भिजन…

‘छन्त जिगु माया मदुला’ अर्थात तिमीलार्इ मेरो माया लाग्दैन

काठमाडौं। नव बर्ष २०७७ को उपलक्षमा नेपाल भाषाको म्युजिक भिडियो ‘छन्त जिगु माया मदुला’ अर्थात तिमीलार्इ मेरो माया लाग्दैन गीत सार्वजनिक गरिएको छ। धर्म महर्जनको कर्णप्रिय आवाजमा रहेको यस गीतलाइ…

भोकाएका परेवालाई भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकारको अन्न र पानीमा आत्मिक आनन्द

  काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज शुक्रवारवाट २५ दिन पुगेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन गरिएको लकडाउनले जनजीवनलाई व्यापक असर परेजस्तै चराचुरुङ्गीहरुलाई पनि त्यतिकै…

लकडाउनको अवस्थामा ननभेज छेडछाड तथा अश्लिल सामाग्री आदान–प्रदान नराम्रो नयाँ लत

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि नेपालमा लकडाउन भएको पनि तीन हप्ता नाँघिसकेको छ। लकडाउनका कारण धेरैजना ज्यादै फुर्सदिला बनेका छन्। यस्तो परिस्थितिमा घरभित्रै मन बहलाउन टीभी,…

लकडाउनमा त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुलाई कुटपिट गर्ने प्रहरीहरुलाई कारवाही

काठमाडौं। लकडाउनमा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ। बुधबार राति डाक्टरहरु शम्भू खनाल तेजप्रकाश साह…

अमेरिकाले कोरोनाभाइरस महामारीको उच्च तह पार गरेको ट्रम्पको दावी–अव चाँडै अमेरिका खुल्ने

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनाभाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन्। बीबीसीका अनुसार, महामारीको उच्च तह पार गरिसकेका केही राज्य यही अप्रिल महिनाबाटै खुला हुने आश्वासन…