Month: April 2020

नेपालमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण–संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं। नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार मात्रै थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीव्दारा जारी…

कोरोनाको कहर

–पिया रविन न हारेर रूनु, न त जीतेरै हाँस्नु चारदिनको जीन्दगीमा,न त मरेर केहि लानु रूनेहरू कति पो रून्छन् र ! त्यही चारैदिन त हो गोडा पाँचै दिनमा रोएर के…

उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण–सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य

काठमाडौँ। उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन्। राहतको अभावमा दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका…

अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्यमा भारी गिरावट–शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक

काठमाडौं। अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य ऋणात्मक भएको छ। कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक बनेको हो। कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुनपुग्दा…

पशुपतिमा रहेको किरियापुत्री घर बन्द–किरियापुत्रीहरुलाई आ–आफ्नै घरमा बस्न अनुरोध

काठमाडौं। पशुपति विकास कोषव्दारा संचालित काठमाडौंको पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर बन्द गरिएको छ। यही वैशाख ४ गतेदेखि नयाँ आउने किरियापुत्रीहरुलाई सेवा दिन बन्द गरिएको हो। पशुपति क्षेत्र विकास कोषका…

काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा–अपरान्हतिर हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौंं। आज मंगलवार विहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। कतिपय स्थानमा सिमसिमे पानी परिरहेको छ भने, धेरै स्थानमा रोकिएको अवस्था रहेको छ। अपरान्ह पछि पहाडी भूभागका…