Day: 30 April 2020

#Political #Social

लकडाउन खुलेको तीन सातापछि एसईई र कक्षा १२ को परीक्षा हुने

काठमाडौं। नेपालमा लकडाउन खुलेको तीन सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ। शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट […]

#Political

कोरोनाको कारण कामविहिन ज्यालादारीलाई सरकारले काम दिएर राहत दिने

काठमाडौं। नेपाल सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ। असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामविहीन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा […]

#Political #Social

इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा इजरायलका राष्ट्रपति र नेपालका प्रधानमन्त्री वीच टेलिफोन वार्ता

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा आज बिहीवार अपरान्ह नेपाली समयअनुसार करीब ३ः४५ बजे नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रेउविन रिवलिन बीच करीब २० मिनेट जति टेलिफोन संवाद भएको छ। संवादमा त्यहाँ रहेको नेपालीहरुको सुरक्षा […]

#Religious #Social

लकडाउनका कारण यो बर्षको बुद्धजयन्ती प्रभावित–रुद्रवर्ण महाविहारमा बुद्ध पूजा मात्र हुने

काठमाडौं। नेपालमा जारी लकडाउनको कारण भगवान बुद्धको यो बर्षको बुद्ध जयन्ती प्रभावित बन्ने भएको छ। यो बर्ष यही बैशाख २५ गते विहीवार २५६४ औं बुद्धजयन्ती परेतापनि अघिल्ला बर्षहरुमा जस्तो भव्य रुपमा भने नमनाइने भएको छ। नेपालको लुम्बिनीमा सम्पूर्ण सत्व प्राणिहरुको […]

#daily video news #TV Shows

लकडाउनमा टाउको दुख्ने समस्याको घरैमा गर्न सकिने मर्मथेरापी उपचार

काठमाडौं। विद्यमान जारी लकडाउनमा प्राय धेरैजनालाई घरमा बन्दाबन्दी भएर बस्नुपर्दा टाउको दुख्ने समस्या देखिन थालेको छ। लकडाउनका कारण दुख्ने गरेको टाउको दुख्ने समस्यालाई सरल र सहज रुपमा मर्मथेरापीको माध्यमवाट उपचार गर्न सकिन्छ। घरैमा बसेर आफूले पनि यस मनथेरापीवाट उपचार गर्न […]

#daily video news #Social #TV Shows

अर्गानिक खाद्य सामाग्री अलि महंगो भएपनि स्वास्थ्यको हिसावले सस्तो ठहर

  काठमाडौं। अर्गानिक खाद्य सामाग्री र तरकारी सामान्यभन्दा अलि महंगो भएतापनि स्वास्थ्यको लागि अति गुणकारी हुने गर्दछ। स्वास्थ्य राम्र्रो हुने भएको कारण अनाहकमा विरामी बनेर अस्पातालको महंगो बिल तिर्नुपर्ने तथा औषधि खानुपर्ने विविध समस्या आएमा अझ धेरै महंगो हुने तथ्यलाई […]