Day: 27 April 2020

#Entertainment #Social

अभिनेता मनिष कुमार श्रेष्ठलाई पितृशोक

काठमाडौं। नेपाली कथानक चलचित्र घाइते, तुयुमति लगायतका दर्जनौ चलचित्रमा स्वभाविक अभिनय गरेर सवैको मन जित्न सफल अभिनेता मनिष कुमार श्रेष्ठलाई पितृशोक परेको छ। अभिनेता श्रेष्ठको पिता विजय श्रेष्ठको ७५ बर्षको उमेरमा आइतवार विहान दुःखद निधन भएको हो। हाल नेपाल वाहिर […]

#Political #Social

लकडाउनमा कांग्रेसी नेताको छोरा–बुहारीको मास्क लगाएरै गजबको विवाह–न जन्ती न भोजभतेर

काठमाडौं। कोरोनाको कहरका कारण नेपालमा जारी लकडाउनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको छोराको विवाह भएको छ। नेपाल लकडाउनको ३४ औं दिन अर्थात हिजो अक्षय तृतियाको दिन नेता सिटौलाले झापामा बुहारी भित्र्याएका हुन्। ३ महिना अगाडि […]

#daily video news #Political #Social #TV Shows

सरकार मध्यम वर्गलाई पनि राहत देऊ ! सक्दैनौ भने, भोटर कार्डको हिसावले सवैलाई राहत बाँड्ने काम गरियोस्।

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि आज सोमवारवाट ३५ दिन पुगेको छ। ३५ दिनसम्म पुग्दा धेरैको रोजगारी गुमेको छ। धेरैको व्यवसाय चौपट नै बनेको छ। यस्तो अवस्थामा रोजगारी गुमेका तथा व्यवसाय चौपट हुनेहरुका लागि […]

#Entertainment #Nepali Music

युगिन गायक तथा संगीतकार सूर्य थुलुङव्दारा कोरोनाको कहरमा नयाँ बाल गीतको सिर्जना

काठमाडौं। नेपाली गीत–संगीतमा युग थर्काउने गीत गाउंदै आएका कर्मशील अग्रज गायक तथा संगीतकार सूर्य थुलुङले यो कोरोनाको डरलाग्दो कहरमा नयाँ गीत सिर्जना भएको छ। विशेषत बालबालिकाहरुलाई कोरोनाको कहरमा बालबालिकालाई उत्साह जगाउंने बालगीतको सिर्जना गरेर त्यसको रेकर्ड भएको हो। अग्रज गीतकार […]

#Social

कोरोनाको कहरमा बेलायतमा कार्यरत नेपाली नर्सको मनछुने डायरी

–प्रसुना कँडेल आइसीयू वार्ड सिस्टर, इलिङ हस्पिटल, बेलायत जतिबेला बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण द्रुत गतिमा फैलिन थालेको थियो, त्यत्तिबेला मेरो धेरै समय अस्पतालमै बित्थ्यो। घर फर्कंदा राति भैसकेको हुन्थ्यो । घर फर्केपछि पनि खाना मन नलाग्ने, निन्द्रा नलाग्ने […]

#Arts and crafts #Entertainment

अमेरिकावाटै सिद्धहस्त कलाकार रविन पियाको एक्रिलिक आर्ट पेन्टिङ कक्षा अभ्यास

काठमाडौं। नेपाल वाहिर सात समुद्रपारि अमेरिका रहेरपनि गौरबशाली नेपाली आर्ट कलालाई जीवन्त राख्ने कार्य सिद्धहस्त कलाकार रविन पियावाट भएको छ। यतिखेर विश्वभर कोरोनाको महामारी रहेको छ। विश्वका अधिकाँश देश लकडाउनमा रहेको छ। यो लकडाउनमा सिद्धहस्त नेपाली कलाकार रविन पियाले घरैमा […]