Day: 26 April 2020

#Political

काठमाडौँ महानगरका पसल बिहान १० बजेसम्म किनमेलका लागि खुल्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ। विहान ६ बजेदेखि १० बजेसम्म सामाजिक दूरी कायम गरेर सोमवारवाट किनमेल गर्ने व्यवस्था मिलाउने निर्णय भएको महानगरपालिकाको ४५ औं कार्यपालिका बैठकमा […]

#Political #Social

नेपालमा फेरि दश दिन लकडाउन थपियो–अव बैशाख २५ गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा फेरि दश दिनका लागि लकडाउन बढाएको छ। नेपाल सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आइतवार राति लकडाउन लम्ब्याउने निर्णय गरेको हो। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण […]

#Entertainment #Nepali Music

हट गायिका तथा मोडल शिलु पोखरेललाई पहिला गाली अहिले तालीको बर्षा

काठमाडौं। नेपाली गीत–संगीतमा युवाहरु माझ र्याप गीत तथा हट गीतको प्रभाव पनि दिनानुदिन बृद्धि भैरहेको छ। यसक्रममा बढ्दो युवाहरुको चाहना अनुरुप गायिका तथा मोडल शिलु पोखरेलले र्याप गीत तथा हट गीत गाएर त्यसको भिडियो सार्वजनिक गरिएको भिजन संसार डटकमलाई बताएकी […]

#daily video news #Political #Social #TV Shows

विपन्न वर्गलाई दोश्रो चरणको राहत वितरण–पहिला चरणमा भन्दा राहत लिनेको संख्यामा कमी

काठमाडौं। विश्वभर फैलिरहेको कोरोनाभाइरसको महामारीको आक्रान्तको कारण नेपालमा लकडाउन भएको पनि आज बैशाख १४ गते आइतवार ३४ दिन पुगिसकेको छ। ३४ दिन पुग्दा विपन्न वर्गलाई राहत प्रदान गर्ने कार्यको दोश्रो चरण पुगेको छ। दोश्रो चरणमा पहिलो चरणमा जस्तो राहत लिनेको […]

#Entertainment #Social

नेपालमा लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्यामा व्यापक बृद्धि

काठमाडौं। नेपालमा लकडाउनको समयमा अश्लिल साइटहरु हेर्नेको संख्या बढेको छ। चाइल्ड सेफ नेटले गरेको एक अध्ययनमा १२ सय ४८ जनामा ४१ दशमलव ७ प्रतिशतले अश्लिल साइट हेर्ने गरेको प्रतिक्रिया दिएका छन्। अझ कतिपय अपत्यारिला ज्ञानी भनिएका सज्जन महानुभावहरुले पनि अश्लिल […]

#Social

नेपाली साहित्य विकास परिषद युकेको आयोजनामा भर्चुअल कवि गोष्ठीको नयाँ स्वाद

काठमाडौं। बेलायतको राजधानी लण्डन केन्द्र विन्दूवाट साहित्य वेविनार कवि गोष्ठी भएको छ। नेपाली साहित्य विकास परिषद युकेले कवि गोष्ठी गरेको हो। नेपाल तथा बेलायतका विभिन्न स्थानहरुवाट जुम एप मार्फत भएको भर्चुअल कवि गोष्ठी परिषदका सल्लाहकार कृष्ण भट्टको संयोजन एबम् सञ्चालनमा […]