Day: 25 April 2020

#Entertainment

राहतविहिन नृत्यकारहरुलाई चलचित्र कलाकार संघको समन्वयमा राहत वितरण

काठमाडौं। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना दैनिक जीवन–यापनमा कठिनाइ भोगिरहेका पिडित, राहात बिहिन नृत्यकारहरुलाई राहत वितरण गरिएको छ। नेपाल नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्कीको अनुरोधमा […]

#Entertainment #Nepali Music

सञ्जय बरालको शव्दमा दीपानारायण झाको स्वरमा कोरोना विरुद्धको भिडियो सार्वजनिक

काठमाडौं। बलिउडमा रहेकी ख्यातिप्राप्त नेपाली गायिका दीपानारायण झाले पनि कोरोनाभाइरस विरुद्धको गीत गाएकी छन्। होप बोलको गीत गायिका दीपानारायण झाले गाएकी हुन। उक्त गीतको भिडियो पनि सार्वजनिक भएको छ। सञ्चारकर्मी सञ्जय बरालले रचना गरेको होप बोलको गीतलाई क्रिस रिजालले संगीतबद्ध […]

#Political

कोरोनावाट बच्न ज्वरो आएमा,जीउ सुन्निएमा,रक्तचाप बढेमा मात्र गर्भवती महिलालाई अस्पताल जान अनुरोध

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमले गर्भवती तथा सुत्केरीले कोरोनाभाइरस (कोभिड–१९) बाट बच्न विशेष ध्यान दिनुपर्ने बताएका छन्। शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा निर्देशक डा.गौतमले सुत्केरी तथा गर्भवती महिलाहरु ठूलो समस्या नपरी अस्पताल […]

#Political

जेठ २ गतेसम्म आन्तरिक र बाह्य उडानमा रोक–लकडाउनको निर्णय हुन सकेन

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो। […]

#daily video news #Entertainment #Social #TV Shows

सर्टमुबीमा अर्गानिक खेती किसानी गर्ने सफल अर्गानिक कृषक महेश आचार्यको सरल तरीका

ललितपुर । स्वदेशमा नै बसेर अर्गानिक खेती किसानी गर्न सकिन्छ भन्ने उदाहरण यतिखेर चापागाउँका महेश आचार्य देखिएका छन्। लाखौं युवाहरु रोजगारीको लागि परदेश हानिरहेको बखत महेश आचार्य भने अर्गानिक खेती किसानीमा नै लागेर सफल तरकारी व्यवसायी बनिसकेका छन्। युट्युब हेरेको भरमा […]

#daily video news #Political #Social #TV Shows

राजाको दरवारमा इट्टा बोक्ने दुःखले बनेका मेहनती कर्मवीर शिवहरि खनालको सनातन नमस्कार 

  काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) वाट बच्न र बचाउन सनातन नमस्कार गर्ने परम्पराको तिव्र रुपमा विकास भएको छ। नमस्कार गर्ने परम्परा नेपालमा बैदिककालदेखि चल्दैआएको सनातन परम्परा हो। यो परम्परालाई वर्तमान कोरोनाको कहरमा हिजोसम्म हात मिलाउने विश्वकै बैभबशाली […]