Day: 24 April 2020

#Political #Social

काठमाडौं महानगरपालिकाद्वारा सेनिटाइजर टनेलको स्थापना–चार नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन

काठमाडौं। विश्वभर कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा सेनिटाइजर टनेलको आवश्यकता नै महशुश गरेर त्यसको स्थापना गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नं १५ स्थित स्वयम्भु भुईखेलमा सेनिटाइजर टनेलको स्थापना भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर १५ को लगानी र गैर […]

#nature #Social

लकडाउनमा मनमुरी कृषि सहकारीको हरिया तरकारीको होलसेल बजार

काठमाडौं। नेपालमा जारी लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा सामाजिक अभियन्ता जयकला बस्नेतको अगुवाईमा भैरहेको हो। जयकला बस्नेत अध्यक्ष रहेको मनमुरी कृषि […]

#Political

सर्वत्र विरोध भएपछि सरकारवाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं। सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता चारदिन पछि लिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो। सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी […]

#Entertainment

छोराको जन्मदिनमा मिसेस पूजा गुरुङको महाभूकम्पको त्यो अविस्मरणीय विचल्ली

काठमाडौं। हेराई ज्यानमारा नामक एल्बम निकालेर व्यापक चर्चामा आएकी अभिनेत्री पूजा गुरुङको लागि प्रत्येक बर्षको बैशाख १२ गते विशेष हुने गरेको छ। यो बर्षको बैशाख १२ गते पनि आज विशेष भयो। आजकै दिन छोरा प्रिन्स गुरुङको जन्म दिन भएको कारण […]

#Entertainment #Nepali Music

गीतकार बसन्त वित्यासी थापाको राष्ट्रिय गीतको भिडियो सार्वजनिक

काठमाडौं। लकडाउनमा मैले टेक्ने जमिनमा शानले बास गर्न पाम बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। बुनियाद गीतका महारथी गीतकार बसन्त वित्यासी थापाको शव्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतकार थापाकै बेस्ट टोन म्युजिकवाटै सार्वजनिक भएको यस राष्ट्रिय गीतमा गायक दीपक […]