Day: 21 April 2020

#Political

मेयर विद्यासुन्दर शाक्य काठमाडौं महानगरका मस्जिद–मस्जिदमा पुग्दा नमाज गुन्जिएन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य काठमाडौं महानगरमा रहेका मस्जिदहरुमा पुगेका छन्। मस्जिदमा कुनै नमाज पढ्न तथा अल्लाहको सुक्रिया अदाह गर्न नभइकन महानगरका मस्जिदहरुको अनुगमन गर्ने क्रममा पुगेका हुन। उदयपुर जिल्लामा मस्जिदभित्र समूहमा धर्मावलम्बी रहेका र उनीहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको […]

#Social

लकडाउनमा पूर्व प्रहरी तथा मेकअप आर्टिष्ट सुनकुमार अवालको अत्यावश्यक खानेपानी सेवा

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन जारी लकडाउनका रहेको छ। लकडाउनको वर्तमान अवस्थामा नेपाल प्रहरीका भूतपूर्व प्रहरी हवल्दार सुनकुमार अवाल मानिसलाई नभई नहुने अत्यावश्यक खानेपानीको वितरण कार्यमा तल्लिन रहेका छन्। स्थानीय प्रशासनले दिएको टाइमटेवुल अनुसार, कोटेश्वर […]

#Political #Social

नेपालमा थप ११ जनामा कोरोनाभाइरसको संक्रमण–संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं। नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ। मंगलबार मात्रै थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीव्दारा जारी विज्ञप्ति अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ […]

#Social

कोरोनाको कहर

–पिया रविन न हारेर रूनु, न त जीतेरै हाँस्नु चारदिनको जीन्दगीमा,न त मरेर केहि लानु रूनेहरू कति पो रून्छन् र ! त्यही चारैदिन त हो गोडा पाँचै दिनमा रोएर के पाउनु भन्छन् ! भकारीको धान, भागबन्दा लाउँछन् बारीको डल्लामा लक्ष्मण […]

#Political

उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण–सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य

काठमाडौँ। उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन्। राहतको अभावमा दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा निरन्तर आइरहेका बेला उपत्यका नगरपालिका फोरम काठमाडौँले […]

#Political #Social

अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्यमा भारी गिरावट–शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक

काठमाडौं। अमेरिकाको इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य ऋणात्मक भएको छ। कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेपछि ऋणात्मक बनेको हो। कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुनपुग्दा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ। […]