Day: 18 April 2020

#Social

अर्को खुशीको खवर बागलुङकी ६५ बर्षीया आमा पनि कोरोनावाट निको भयो–अस्पतालवाट डिस्चार्ज

काठमाडौं। बागलुङकी ६५ बर्षीया महिला कोरोनाभाइरसको संक्रमणलाई जितेर निको भएकी छन्। दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ। उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भएपनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ भएको थाहा […]

#Political #Social

दोश्रो संक्रमित युवती निको भएपछि प्रधानमन्त्रीवाट आरोग्यताको कामना

काठमाडौं। नेपालमा कोरोनाभाइरसवाट संक्रमित दोश्रो १९ बर्षिया काठमाडौ निवासी युवती निको भएर डिस्चार्ज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको आरोग्यको कामना गरेका छन्। नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएको खवर आएको लगतै प्रधानमन्त्री ओलीले खुशी […]

#Political

अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको ट्रम्पको दाबी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो। शुक्रबार ट्वीट गर्दै ट्रम्पले […]

#Political #Social

खुशीको खवर नेपालमा दोश्रो कोरोनाभाइरस संक्रमित युवती निको भयो

काठमाडौं। नेपालको दोस्रो कोरोनाभाइरस (कोभिड—१९) संक्रमित निको भएर आज डिस्चार्ज भएकी छन् । चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालवाट डिस्चार्ज बनेकी हुन। चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी […]

#Social

लकडाउनमा हरिया ताजा तरकारी घरैमा डेलिभरी हुने–चाहेमा संपर्क गर्ने हो कि ?

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण विरुद्धको जारी लकडाउनमा ताजा हरिया तरकारी अव अनलाइन मार्फत घर–घरमा पुग्न थालेको छ। लकडाउनका कारण तरकारी बजारमा गएर ताजा हरिया तरकारी किन्न जान नपाएकाहरुका लागि घर–घर अनलाइन सर्भिस दिन थालेको हो। काठमाडौं महानगरपालिका […]

#Political #Social

काठमाडौं महानगरपालिकाका ४०३ जनाको कोरोना संक्रमण टेष्ट–सवैजनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकामा कोरोनाको संक्रमण संवन्धमा Rapid टेष्ट भएको छ। काठमाडौं महानगरपालिकाले बुधबार, बिहीबार र शुक्रबार ८ वटा वडाका ४०३ जनाको Rapid डाइनोस्टिक टेस्ट गरेको हो । २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास […]