
सनी लियोनी पोर्नस्टार भएकै कारण श्रीमानले मन पराएको खुलासा
काठमाडौं। विश्वविख्यात पूर्वपोर्न स्टार एवम् बलिउड अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरले दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाएका छन्। बार्षिक उत्सव मनाउने सिलसिलमा वेबरले सनीको खुलेर प्रशंसा गरेका छन्। सनीलाई पत्नीका रूपमा पाउँदा निकै खुशी लागेको भारतीय समाचार […]