Day: 14 April 2020

#Political #Social

गोकर्णमा कोरोनाभाइरसको र्‍यापिट टेस्टमा सबैजनाको नेगेटिभ रिपोर्ट

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कोरोनाभाइरसको र्‍यापिट टेस्ट प्रारम्भ गरेको छ। चैत १ गतेवाट विदेशवाट आएर गोकर्णेश्वर नगरपालिकामा बसोवास गर्दैआएका व्यक्तिहरुको कोरोनाभाइरसको र्‍यापिट टेस्ट प्रारम्भ गरिएको हो। गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालका अनुसार, पहिलो चरणमा गोकर्ण प्राथमिक अस्पताल वडा नंबर ४ […]

#Political #Social

काठमाडौं महानगरपालिका वडा नंबर १५ मा विपन्न वर्गले निःशुल्क खाना खान पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाका वडाहरु एक पछि अर्को नमूना वडा कार्यालय बन्ने होडमा देखिएको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १५ ले अर्को नमूनामय कार्य गरेको छ। काठमाडौं महानगरपालिका वडा नंबर १५ मा रहेका विपन्न वर्गलाई दैनिक विहान ११ बजेदेखि दिउंसो […]

#Political #Social

नेपालमा थप १२ दिन लकडाउन–बैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं। नेपालमा सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो। सीमा नाकाहरु वैशाख […]

#daily video news #Entertainment #Social #TV Shows

लकडाउनमा मदनकृष्ण श्रेष्ठको सुखदुःखले शिवहरि खनाललाई भक्कानो फुट्ने गरी रुवायो..

  काठमाडौं। हरेक छोरा–छोरीका लागि बाउ हारेकै हुन्छ। त्यो हारेको बाउको कथावस्तु वोकेको पचासको दशकको सुपरहिट नेपाली कथानक चलचित्र सुखदुःख वर्तमान अवस्थामा पनि त्यतिकै सान्दर्भिक देखिएको छ। यो चलचित्र सुखदुःख हेर्नेहरुको आँखावाट बलिन्द्र आँशु झर्ने गरेको छ। कति त रुन्न […]

#Political #Social

भारतमा फेरि २१ दिन लकडाउन बढायो

काठमाडौं। भारतमा लगातार २१ दिनका लागि गरिएको लकडाउन भोलि बैशाख ३ गते सकिने भएको छ। लकडाउन सकिने एकदिन अगाडि आज मंगलवार थप २१ दिनका लागि लकडाउन थपिएको घोषणा भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले थप तीन हप्ता अर्थात आगामी बैशाख […]

#Political #Social

नयाँ बर्ष २०७७ साल शुरुभएतापनि नयाँ बर्षको नयाँ क्यालेण्डर घर–घरमा झुण्डिएन

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको महारोग कोरोनाभाइरसको कारण नेपालमा नयाँ बर्ष २०७७ साल प्रारम्भ भएतापनि नयाँ बर्षको कुनै रौनक देखिएन। घरमा झुण्डाइने क्यालेण्डर अर्थात भित्तेपात्रो पनि नेपालीहरुको घरमा झुण्डिन सकेन। कोरोनाभाइरसको संक्रमणको कारण लगातारको लकडाउनले गर्दा भित्तेपात्रो अर्थात यो नयाँ […]