Day: 13 April 2020

#Social

हुम्लामा जन्मेका जुम्ल्याहा बच्चाहरुको नाम नै कोरोना र भाइरस

काठमाडौं। सुदुरपश्चिम नेपालको विकट जिल्ला हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा जुम्ल्याहा बच्चाको जन्म भएको छ। सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीको गर्भवाट जुम्ल्याहा बच्चा जन्म भएको हो। वीरमताले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको […]

#Social

काठमाडौंमा आमा, छोरा र बुहारीलाई कोरोनाभाइरसको आशंका–पाटन अस्पतालमा भर्ना

काठमाडौं। काठमाडौं। महानगरपालिका वडा नंबर ३२ पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोनाभाइरस पोजिटिभ देखिएको छ। एकै परिवारका उनीहरु तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा […]

#Entertainment #Fashion

लकडाउनमा हिरो नेपाल बन्नका लागि प्राक्टिस पो गर्ने हो कि !

ललितपुर। एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रालिको आयोजनामा हिरो नेपाल हुने भएको छ। हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन। आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो नेपाल हो। हिरो नेपालमा प्रतिभावान राष्ट्रकै हिरो बन्न र बनाउन […]

#Entertainment #Social

समाजसेवी अभिनेत्री अनिता केसीवाट अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत सहयोग

ललितपुर। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन जारी लकडाउनले गर्दा विपन्न बर्गलाई भन्दा अझ बढी समस्या अपाङ्गता भएका व्यक्तिहरुलाई परिरहेको छ। सरकारले दिएको राहत पनि अपाङ्गता भएका व्यक्तिहरु लाइनमा बसेर लिन जान नसकेको विद्यमान अवस्थालाई मध्यनजर गरेर […]

#Social

हार्दिक शुभकामना सबैमा…

–बिमला कोइराला २०७७ को उषारश्मीले नौलो उमङ्ग लिएर आओस् भष्म होउन अध्यारो द्वेष दुर्भाव उज्यालो स्नेह सदभाव छाओस् जहाँ रहोस् यो नेपाली मन वन्धुत्वको गीत गुनगुनाओस् हटोस् मिटोस् यो ब्याधीको कहर निर्भय प्रशान्त मुस्कुराओस् निर्वाध फूलोस् गुराँस झै नेपाली मन […]

#Social

नयाँ बर्ष २०७७ तिमी सुखद खबर

–सनतकुमार थापा नयाँ बर्ष २०७७ तिमी सुखद खबर लिई आऊ ! कोरोना महामारी बाट विश्वलाई मुक्ति दिलाऊ !! कोरोना बिरूद्धको औषधिको छिटो उदय गराऊ ! बिस्वका मानब जातीलाई सन्तोषको सास फेराऊ !! एक आफसमा सदभाव र भातृत्वको बिकास गराऊ ! […]