Day: 12 April 2020

#Political #Social

कति दिन लकडाउन हुन्छ निश्चित छ र ? अरु बेला के खाने सोच्नु भएको छ र ?

–शिला सायमी त्यो बेला म सानै थिएं । काकाले कथा भन्दै हुनुहुन्थ्यो। दाजु र दिदीहरुसंगैं मपनि कथा सुनेर बसिरहेकी थिएं। काका भन्दै हुनुहुन्थ्यो । अनि राजा त्रिभुवन बग्गीमा बसेर हात हल्लाउंदेै मुसुमुसु हांस्दैे गैरहनुभएको थियो। जनता सबै जय–जय्कार गर्दैथिए। अचानक […]

#Political

कोरोनाभाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज

काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएसँगै प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सनलाई तीन दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। बीबीसीका अनुसार स्वास्थ्यमा निरन्तर सुधार देखिएपछि […]

#Entertainment #Nepali Music

उस्ताद कृष्णभक्त महर्जनको गायनमा महायुद्धदेखि महारोग कोरोनाभाइरससम्मको यथार्थता

काठमाडौं। विश्वभर महामारीको रुपमा आक्रान्त पारेको कोरोनाभाइरसका कारण सवैको जिन्दगी भार नै बनाएको छ। मखमली जिन्दगीलाई कोरोनाभाइरसले भारै बनाएको यथार्थता कसैवाट पनि छिपेको छैन्। मनुष्य जिन्दगीलाई भार नै बनाएको जनयुद्ध देखि महाभूकम्प र कोरोनाभाइरस जस्तो महारोगसम्मले बर्बाद पारेको छ। यही […]

#Entertainment #Social

कोरोनाभाइरसवाट विश्वलाई बचाउन प्रार्थना गरिएको डेन्डुप तामाङको मनमोहक चमत्कारिक फोटो

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन विश्वका प्राय देशमा लकडाउन रहेको छ। मध्यपूर्वमा रहेको इजरायलमा पनि लकडाउन रहेको छ। इजरायलमा लकडाउन भएको पनि २५ दिन वितिसकेको छ। इजरायलको लकडाउनमा विश्वभरवाट कोरोनाभाइरसको अन्त होस् भनेर एउटा फोटो […]

#Social

हे–ईश्वर कोरोनाभाइरस निलीदिनु

–चन्द्रमान सुवाल हे ईश्वर हाम्रो पुकार सुनिदेउ खुल्ला माटो हावापानी संग रमाउनदेउm यो धर्ती वायु आकाश तिमै हो तिमै सन्तान हामी सधैं काँखमा खेल्न पाउं यो कोठाभित्रका जिन्दगी हताइदेउ संसार मान्छे विना अधुरो रहेछ यो धर्तीको वायुमण्डलमा सधैँ साँस फेनॅ […]

#Social

लकडाउनमा अपाङ्गता भएकाहरुलाई अपाङ्गकर्मी काजीलालको मानव सेवा

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसवाट वच्न र वचाउन सरकारले जारी गरेको लकडाउनका कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरु बढी प्रभावित बन्न पुगेका छन्। सरकारले दिने गरेको राहत पनि लिन जाने सक्ने अवस्थामा उनीहरु रहेका छैनन्। सरकार पनि उनीहरु रहेको घर–ठेगानामा […]