Day: 11 April 2020

Dr.Anjan Shakya
#Political #Social

 ९ जना नेपाली राजदूतहरुले १ महिनाको तलव कोरोनाभाइरस नियन्त्रणका लागि दिने

काठमाडौं। मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ जना नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। यसरी १ महिनाको तलब कोषमा जम्मा गर्ने राजदूतहरुमा इजरायलका लागि नेपाली […]

#Political

काठमाडौं महानगरपालिका वडा नंबर ४ को अगुवाईमा व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानको राहत सहयोग

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण  जारी लकडाउन अवस्थामा विपन्न बर्गलाई राहत दिने कार्यमा निरन्तरता रहेको छ। यसमा स्थानीय निकाय मार्फत सरकारले उपलव्ध गराएको राहतले मात्र नपुग भएको कारण व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानहरुले पनि हातेमालो गर्ने कार्य जारी रहेको छ। […]

#Social

लकडाउनमा काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरव्दारा पशुपन्छीलाई राहत वितरण

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको महानगरपालिकाको टोलीले महानगर क्षेत्रभित्रका कुकुर, बाँदर, परेवा लगायतका पशुपन्छीलाई आहारा वितरण गर्न सम्पदा क्षेत्र पुगेका छन्। कतै महानगरका मेयर शाक्य कुकुरलाई खाना खुवाउंदै गरेको दृश्य भेटियो भने, कतै […]

#Crime #Political

भारतीय टेलिभिजनहरुवाट झूठा खवरको अफवाह फैलायो–नेपाललाई कोरोनाभाइरस फैलाएको गंभीर आरोप

काठमाडौं। भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोनाभाइरस फैलाउने षडयन्त्र भएको झूठो खवरको अफवाह फैलाएका छन्। भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोनाभाइरस संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहितको झूठो समाचार प्रसारण […]

#Social

अमेरिकामा कोरोनाभाइरसका कारण नेपालीहरु आतिनुनपर्ने हामी नेपाली ग्लोबलको आव्हान

न्यूयोर्क। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको कारण विश्वभर रहेका नेपालीहरुलाई पनि प्रभावित पारेको छ। अमेरिकामा रहेका नेपालीहरु पनि कोरोनाभाइरसका कारण अछुतो हुन सकेका छैनन्। यद्यपि,अमेरिकामा कोरोनाभाइरसका कारण नेपालीहरुलाई भयावह पारेको तथा भोकभोकै परेको जस्ता खवरले नेपालीहरुलाई त्रसित पारिरहेको छ। […]