Day: 10 April 2020

#daily video news #Social #TV Shows

महिला ट्याक्सी चालक नविना खड्काको लकडाउनमा महान मानवसेवा (With Video News)

  काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण नेपालमा लकडाउन जारी रहेको छ। लकडाउनको कारण जनजीवन कठिन तथा असहज बन्दैगैरहेको अवस्थामा त्यसलाई सहजिकरण गर्ने र गराउने कार्यमा सामाजिक अभियन्ताहरुको विशेष पहल पनि देखिएको छ। यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर […]

#Social

शिव अधिकारीको संयोजनमा नुवाकोटको तारकेश्वर गाउँपालिकामा मास्क तथा स्यानिटाइजर वितरणमा तिब्रता

काठमाडौं। विश्वव्यापी कोरोना महामारीसँग जुध्ने अभियानका बीच नुवाकोटको तारकेश्वर गाउँपालिकामा मास्क तथा स्यानिटाइजर वितरणको कामले तीव्रता पाएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका समाजसेवी शिव अधिकारी अविरलको संयोजनमा बिहीबार तारकेश्वरको वडा नंवर ४ […]

#Political

कोरोनाभाइरस नियन्त्रण संवन्धमा सांसद बद्री मैनालीको नेतृत्वमा नुवाकोटमा घनिभूत छलफल

नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि जनप्रतिनिधि तथा स्थानीय अधिकारीहरु वीच व्यापक छलफल भएको छ। नुवाकोटको सूर्यगढी र पञ्चकन्या गाउँपालिका कोरोनाभाइरस नियन्त्रण संवन्धमा व्यापक छलफल भएको हो। […]

#Political

लकडाउनमा ओली र मोदीवीच वार्ता

काठमाडौं। नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री वीच टेलिफोन वाता भएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको कारण दुवै देशमा लकडाउन भैरहेको बेला दुवै देशका प्रधानमन्त्री वीच टेलिफोन वार्ता भएको हो। एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा […]

#Entertainment #Social

लक डाउन

–सन्ध्या सानु कसले पो सोच्या थियो संसार यसरी रुन्छ भनेर ? यो कोरोना भन्ने जातले यसरी छुन्छ भनेर ! न अँगालेर रुन मिल्छ न छुन मिल्छ कसैलाई ! लागेको थिएन मृत्यु यति भयानक हुन्छ भनेर ! कोरोनाबाट बचौं र बचाउ […]

#Political #Social

कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन्। व्हाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोनाभाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन्। औषधिको […]