Day: 9 April 2020

#Political #Social

काठमाडौं महानगरपालिका भित्र ३१ हजार १८४ जनालाई राहत वितरण

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि महानगरबाट सम्पादन भएका काम र राहत वितरणको अवस्थाको समीक्षा गर्दै काठमाडौं महानगरपालिकाको ४४ औंं कार्यपालिका बैठक सम्पन्न भएको छ। बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा कार्यपालिका बैठक संपन्न […]

#Political

डेढ घण्टामा नै निर्णय उल्टियो–काठमाडौंमा अलपत्र परेकाहरु घर जान नपाउने

काठमाडौं। काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि शुक्रवार र पर्सी शनिवार घर पठाउने निर्णय फिर्ता भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिले पूर्वतयारी बिना गरेको निर्णय डेढ घण्टामै उल्टिएपछि निर्णय फिर्ता भएको […]

#Entertainment

कनिका कपुर पछि बलिउडमा जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण

काठमाडौं। बलिउडकी गायिका कनिका कपुर कोरोनाभाइरसको संक्रमणवाट निको भएको लगतै बलिउडकी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। बलिउड फिल्म निर्माता करिम मोरानीकी छोरी अभिनेत्री जोया मोरानीलाई कोरोनाभाइरसको संक्रमण देखिएको हो। पछिल्लो केही दिनदेखि जोया मोरानीमा कोरोनाभाइरस संक्रमणका लक्षणहरु देखिएको […]

#nature #Social

जयकला बस्नेतको अगुवाईमा मनमुरी कृषि सहकारीको अर्गानिक ताजा तरकारी र सामाजिक सेवा

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन सरकारले गरिरहेको लकडाउनको बर्तमान विषम परिस्थितिमा ताजा अर्गानिक तरकारी अनवरत उपलव्ध गराउने कार्य भैरहेको छ। यस कार्यमा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा सामाजिक अभियन्ता जयकला बस्नेतको […]

#Political #Social

काठमाडौं उपत्यकामा अलपत्र परेकाहरु घर जान पाउने–वाहिरवाट काठमाडौं आउन नपाउने

काठमाडौं। लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिइने भएको छ। रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । यो निर्णयले काठमाडौंमा अलपत्र परेकाहरुलाइ राहत […]

#Social

स्पाइनल ट्युमरको कारण अशक्त भएतापनि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जावान स्वतन्त्रको नयाँ स्टाइल

ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै […]