Day: 8 April 2020

#Political #Social

 नेपालमा रहेका १ सय ५० भन्दाबढी बेलायती नागरिक बेलायत फर्के

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि नेपालमा लकडाउन जारी रहेको बेला नेपालमा रहेका बेलायती नागरिक स्वदेश फर्किएका छन्। झन्डै १ सय ५० भन्दाबढी बेलायती नागरिक बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनीहरु टाइटन एयरबाट गएका […]

#Political #Social

खुशीको खवर कोरोनाभाइरसको इपिसेन्टर चीनको वुहानमा लकडाउन हट्यो–चीन सामान्य जीवनमा उन्मुख

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड–१९) को इपिसेन्टर मानिएको चीनको वुहानमा आज बुधबारदेखि लकडाउन हटाइएको छ। गत डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोनाभाइरसको संक्रमण शुरु भएको थियो। कोरोनाभाइरसको संक्रमण अन्यत्र फैलिन नदिनका लागि भन्दै चीनले गत जनवरी २३ मा […]

#Fashion #Social

लकडाउनमा सौन्दर्य उद्यमी सुशिला थापाको सामाजिक हेअर कटिङ र हेअर स्टाइल गर्न र गराउन अनुरोध

काठमाडौं। नेपालमा लगातार लकडाउन भएको पनि आज १६ दिन पुगेको छ। यस अवधिमा अत्यावश्यक पसल वाहेक अरु बन्द नै छन्। घर–ठाउंका सैलुन तथा व्युटीपार्लरहरु बन्द भएका कारण महिला तथा पुरुष दुवैलाई समस्या पर्न थालेको छ। अझ महिलाहरुलाई भन्दा पुरुषहरुलाई सैलुन […]

#Political #Social

कोरोनाभाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरु नेपाल आउन पाउने

काठमाडौं। कोरोनाभाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरु नेपाल फर्कन पाउने वाटो खुल्ला भएको छ। यससंवन्धमा सर्वोच्च अदालतले नेपाल फर्कन चाहने प्रवासी नेपालीलाई सकेसम्म फर्काउन र क्वारेन्टाइनमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। विदेशमा रहेका नागरिकलाई नेपाल फर्कन […]

#Entertainment

कोरोनाभाइरसको कारण चलचित्र कैदीको–पत्र पनि प्रभावित

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण नेपाली कथानक चलचित्र कैदीको–पत्र पनि प्रभावित बनेको छ। चलचित्र कैदीको–पत्रको पोष्टप्रोडक्सनको अधिकाँस कार्य संपन्न भैसकेको रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–पत्रको काम कोरोनाभाइरसको कारण प्रभावित बनेको हो। जसको कारण […]