
नेपालमा रहेका १ सय ५० भन्दाबढी बेलायती नागरिक बेलायत फर्के
काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि नेपालमा लकडाउन जारी रहेको बेला नेपालमा रहेका बेलायती नागरिक स्वदेश फर्किएका छन्। झन्डै १ सय ५० भन्दाबढी बेलायती नागरिक बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। उनीहरु टाइटन एयरबाट गएका […]